सूचना
प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध/जानकारी गराउनेसम्बन्धी सूचना

प्रेस काउन्सिल नेपाल प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध/जानकारी गराउनेसम्बन्धी सूचना काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाऊ पुराउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको छ । उक्त सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ भैरहेको छ । त्यस्ता ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने