Press Council Nepal

नतिजा

पुनरावलोकनसहितको वर्गीकरण नतिजा

प्रेस काउन्सिल नेपाल, आ.व. २०७४/७५ सालको पत्रपत्रिका वर्गीकरणका लागि प्राप्त दरखास्त आवेदनहरु र सोको मूल्याङ्कन र पुनरावलोकनसहितको अन्तिम नतिजा सम्बन्धी विवरण: बर्गिकरण नतिजा-२०७४-७५

आ.व. २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

काउन्सिलबाट आ.व. २०७४/७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ । यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक

पुनरावलोकनसहितको वर्गीकरण नतिजा

काउन्सिलले आ.व. २०७२।७३ र २०७३।७४ को पत्रपत्रिका वर्गीकरणको तजिा सार्वजनिक गरेकोमा सो नतिजाउपर पुनरावलोकनको लागि आ.व. २०७२।७३ को लागि ७२ वटा र २०७३।७४ को लागि ३४८ वटा निवेदन प्राप्त भएको थियो । प्राप्त निवेदनसहित कमागजात अध्ययन एवं पत्रपत्रिका पुनर्मूल्यांकन गरी पुनरावलोकनसहितको अन्तिम नतिजा प्रकाशन गरिएको छ । बर्गिकरण नतिजा-२०७२-७३ बर्गिकरण नतिजा-२०७३-७४

आ.व. २०७२/०७३ र २०७३/०७४ पत्रपत्रिका बर्गीकरणको नतिजा

आ.व. २०७२/०७३ पत्रपत्रिका बर्गीकरणको नतिजा आ.व. २०७३/०७४ पत्रपत्रिका बर्गीकरणको नतिजा

नियुक्तिको लागि सिफारिश गरिएको सूचना

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

आ.व. २०७१।७२ को वर्गीकरण नतिजा प्रकाशन

आ.व. २०७१।७२ को बर्गीकरणको लागि आवेदन दिने ९१० वटा पत्रपत्रिकाहरुको मूल्यांकन गरी वर्गीकरणको नतिजा प्रकाशन गरिएको छ । आवेदन दिने पत्रपत्रिकामध्ये ८३३ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ७७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । वर्गीकरणको नतिजामा चित्त नबुझेमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ र सोको लागि २१ दिनको म्याद तोकिएको छ

पत्रपत्रिका बर्गिकरण नतिजा (२०६९-७० र २०७०-०७१)

पत्रपत्रिका बर्गिकरण नतिजा (२०६९-७० र २०७०-०७१)