Press Council Nepal

क्रियाकलाप

काउन्सिलसँग पत्रकारिता तथा आमसञ्चार विषय अध्ययनरत विद्यार्थीहरु ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल,  पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुँदै । साथमा पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक नबराज चालिसे । फोटो: विपुल पाण्डे​

भविष्यका पत्रकारलाई प्रशिक्षण कार्यक्रम

पशुपति बहुमुखी क्याम्पसमा बिए दोस्रो बर्ष, पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुदै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ । अध्यक्ष भन्नुहुन्छ – ‘पत्रकारितामा विषयगत शिक्षा पढेको जनशक्ति धेरै कम छ । त्यसैले आचारसंहिता उल्लंघन भइरहेकै छ । गल्ती नहुने होइन तर नियतबस गरिएको गल्ति गम्भीर विषय हो। अब प्रेस

प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रम सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ तथा राट्रिय पत्रकारिता दिवस बैशाख २४ का सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अधिकार खोज्दै गर्दा हामी जो सुकैले कर्तव्य भुल्न नहुने बताउनु भएको छ । पत्रकार आचारसहिताबारे देशव्यापी सार्वजनिक सुनुवाई कार्यक्रम गर्नेे योजना सार्वजनिक

प्रेस स्वन्त्रता दिवसको शुभकामना

सिन्धुलीमा पत्रकार आचार संहिता र पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया सम्पन्न

२०७४ चैत्र ५ गते सिन्धुली सरदमुकाम सिन्धुलीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको संयोजनमा पत्रकार आचारसंहिता जागरण तथा पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज वर्मा रहनु भएको थियो । कार्यक्रमको उद्देश्य माथि

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा पत्रकार सम्मेलन

स्थानीय तह निर्वाचन, २०७४  सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा प्रेस काउन्सिल नेपालको पत्रकार सम्मेलन काठमाडौं÷प्रेस काउन्सिल नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचन आचारसंहिताको अनुगमनसम्वन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । आमसञ्चारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका) मा निर्वाचन आचारसंहिता उल्लघंनको प्रवृत्तिको बस्तुस्थिति समेटिएको प्रतिवेदनमा आचारसंहिता उल्लघंन गर्नेहरुमा पत्रपत्रिका र

स्थानीयतहको निर्वाचनको अनुगमनको जिम्मेवारी काउन्सिललाई

  निर्वाचन आचारसंहिता अनुगमनसम्वन्धि अन्तरक्रिया सम्पन्न प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल तथा अन्तरक्रिया भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न मिडियाको प्रभावकारी अनुगमन, निगरानी गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व

प्रेस काउन्सिलद्वारा धादिंग, नुवाकोट र रसुवा सम्पन्न अन्तरक्रिया कार्यक्रम

१. धादिङ, २०७३ फागुन २४ गते । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ्को संयोजनमा फागुन २४ गते सदरमुकाम धादिङ्वेशीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले पत्रकार आचारसंहिता, २०७३ को प्रावधान र आचारसंहिता उल्लंघनको वर्तमान अवस्थाका बारेमा

‘ दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल ‘ को गठन हुने

  शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न :  काठमाडौं÷प्रेस काउन्सिल नेपालको पहलमा गठन हुन लागेको  “दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल” लाई मूर्तरुप दिने अन्तिम तयारी बैठकको लागि नेपाल भ्रमणमा रहेको वंगलादेश, भारत र साईप्रस प्रेस काउन्सिलका पदाधिकारीहरुको टोलीले मिति २०७३ पुस २८ गते सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, संचारमन्त्री तथा सार्क सचिवालयमा पुगी शिष्टाचार भेटघाट तथा छलफल कार्यक्रम