Press Council Nepal

प्रेस काउन्सिलमा नयाँ सदस्य सचिव

सूचना तथा प्रसारण विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी सम्हाल्न आउनुभएका सहसचिव लेखनाथ शर्मालाई प्रेस काउन्सिलमा स्वागत गरिएको छ । उहाँ अर्थ मन्त्रालयबाट सरुवा, बढुवा भई आउनुभएको हो ।

कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवको रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । विभागको महानिर्देशक नै काउन्सिलको सदस्य सचिव हुने व्यवस्था छ ।

२०७६।११।१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *