Press Council Nepal

बंगलादेश प्रेस काउन्सिल दिवसमा प्रेस काउन्सिल नेपालको सहभागीता

बंगलादेशको ढाकामा 2019 February 17 – 21 सम्म भएको एचभकक Press Council Day Celebration मा सहभागी हुन प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठको नेतृत्वमा सदस्य श्री शुभेच्छाविन्दु तुलाधर र लेखा अधिकृत श्री सविता ढकालसहित ३ जनाको टोली सहभागी हुनु भएको थियो । सो अवसरमा बंगलादेशका राष्ट्रपति अम्दुल हम्मित र प्रधानमन्त्री सेख हसिना वाजितसँग दुई देशको प्रेस काउन्सिल र पत्रकारहरुको विषयमा कुराकानी आदान प्रदान भएको थियो । साथै नेपाल र अन्य मुलुकको प्रेस काउन्सिलबाट सहभागी हुनुभएको पाहुनाहरुलाई विभिन्न ठाउँहरुको अवलोकन गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*