Press Council Nepal

News

WAPC meeting concludes, SAAPC formed

The executive committee meeting of the World Association of Press Councils (WAPC) chaired by Mr. Kishor Shrestha, First-Vice-President of the Committee and the Acting Chairperson of Press Council Nepal has been concluded on November 2, 2017 in New Delhi, India. The meeting has decided to place the WAPC Secretariat in Nepal. Shrestha, who was chairing

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बस्नेतसंग भेटघाट

काठमाडौं÷काउन्सिलका पूर्व अध्यक्ष तथा सदस्यहरुसंग भेटघाट र छलफल गर्ने सिलसिलामा मिति २०७२ माघ २४ गते आईतबार काउन्सिलका पूर्व अध्यक्ष श्री सुरेन्द्रवहादुर बस्नेतज्यूसंग भेटघाट र छलफल कार्यक्रम सम्पन्न भयो । भेटमा पूर्व अध्यक्ष बस्नेतले आफू प्रेस काउन्सिल नेपाल मार्फत मिडियाको क्षेत्रमा केही गर्न इच्छुक रहेको धारणा राख्नुभएको थियो । साथै जीवनका सफलतापूर्ण कार्यहरुको वेलीविस्तार गर्नुहुँदै पूर्व

आचारसंहिता कानुनी बल

काठमाडौं÷प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार संघको आयोजनामा राजधानीमा माघ १८ गते अनलाइन पत्रकारिता र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुँदै प्रशासकीय अदालतका प्रमुख तथा कानुनविद् श्री काशीराज दाहालले संविधान, कानुन भन्दा माथि न्याय हुने र न्याय भन्दा अझमाथि नैतिकता हुने भएकोले संविधानमा व्यवस्था नभएका केसको हकमा फैसला गर्दा नैतिक मान्यतालाई

साइवर सुरक्षामा नेपाल असुरक्षित

काठमाडौं÷प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले कानुनको अभावमा अनलाइन पत्रकारितालाई नियमन गर्न नसकिएको राजधानीमा माघ १७ गते आयोजित सार्ईवर क्राइम र साइवर सुरक्षा विषयक अन्तरक्रियामा वताउनुभएको छ । “ अपराधलाई प्रहरीले नियन्त्रण गर्छ भने पत्रकारितालाई काउन्सिलले प्रोत्साहन र नियमन गर्छ । राम्रा कामका लागि सवै एकजुट हुनुपर्ने र आवश्यक कानुनको निर्माण गर्नुपर्ने हुन्छ ।

पत्रकारको योग्यता र वर्गीकरण गर्नुपर्नेमा जोड

काठमाडौं÷बढ्दो आचारसंहिता उल्लङ्घनका घटनाहरुलाई नियन्त्रण गर्ने र प्रेस जगत्लाई व्यवस्थित गर्दै लैजाने सम्वन्धमा पत्रकारको योग्यता र बर्गीकरण गर्ने विषयमा माघ १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले प्रेस जगत् अति संवेदनशील क्षेत्र भएकोले यस क्षेत्रमा संलग्न हुने सवै हरहिसावले योग्य हुनुपर्नेमा जोड दिँदै भन्नुभयो–“ कानुन व्यवसाय गर्न,