सूचना
पत्रपत्रिका प्रकाशकहरूलाई प्रकाशनको डिजिटल अभिलेख गराउने बारेको जरुरी सूचना !

प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू भई पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी भइरहेको छ । हालसम्म प्रदेश नं. १ बाट ६१ पत्रिका, प्रदेश नं. २ बाट ७४, प्रदेश नं. ३ बाट १६६, प्रदेश नं. ४
पत्रकार आचारसंहिता, २०७३ संशोधनमा सुझाव उपलब्ध गराइदिनु हुन
प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमको लागि पत्रकार आचारसंहिता निर्माण गरी सोको अनुगमन गर्दै आइरहेको व्यहोरा विदितै छ । आचारसंहिता समयसापेक्ष संशोधन/परिमार्जन हुँदै आइरहेको छ । पछिल्लो पटक २०७३ साल असोज ६ गते जारी भएको पत्रकार आचारसंहिता, २०७३ मा कतिपय विषय छुट भएको र समयसापेक्ष संशोधन गर्नुपर्ने गुनासा र सुझावहरु आइरहेको सन्दर्भमा उक्त आचारसंहिता संशोधनको
प्रकाशकहरूका लागि अत्यन्त जरूरी सूचना

प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ । अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी गर्नुहुन सूचित गरिन्छ । अबउप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट
पत्रपत्रिका वर्गीकरण स्थगन गरिएको सूचना

मिति : २०७६।०३।९ वितरण सम्परीक्षण समिति प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम, तिलगंगा, काठमाडौँ पत्रपत्रिका वर्गीकरण स्थगन गरिएको सूचना पत्रपत्रिका वितरण सम्परीक्षण समितिले आ.व. २०७४।०७५ को पत्रपत्रिकाहरुको वर्गीकरणसम्बन्धी कार्य गर्ने सन्दर्भमा वर्गीकरणको लागि आवेदन गर्ने ९१२ वटा पत्रपत्रिकामध्ये ३०६ पत्रपत्रिकाले पटक–पटक सूचना गर्दा समेत संलग्न गर्नुपर्ने कागजात पेश नगरेको कारण त्यस्ता पत्रपत्रिकाको आ.व. २०७४।०७५ को वर्गीकरण स्थगन
शोक प्रस्ताव एवं शोक बिदा सम्बन्धमा
प्रेस काउन्सिल नेपालको मिति २०७६/०२/१२ गते बसेको बैठकले काउन्सिलका पूर्वअध्यक्ष नयनबहादुर खत्रीको देहावसानप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै पूर्वअध्यक्ष खत्रीको देहावसान भएकोमा शोक प्रकट गर्न मिति २०७६/०२/१३ गते सोमबार आधा दिन (१ः३० बजेपछि) प्रेस काउन्सिल