Press Council Nepal

समाचार

शोक वक्तव्य

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

बर्गीकरण नतिजामा पुनर्योग/पुनरावलोकनको लागि निवेदन दिनेसम्बन्धी सूचना

आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएको

आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको छ । नतिजा अनुसार आ.व. २०७२/०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका

पत्रपत्रिकाको अभिलेख अद्यावधिक गराउने सम्बन्धी सूचना

न्यूज २४ टेलिभिजन र सो टेलिभिजनमा कार्यरत रवि लामिछाने बारे प्राप्त उजुरीको कारवाही प्रकृयाको विवरण

न्यूज २४ टेलिभिजन र सो टेलिभिजनमा कार्यरत रवि लामिछाने बारे प्राप्त उजुरीको कारवाही प्रकृयाको सम्बन्धमा केहि सर्वसाधरणमा अस्पष्टता सिर्जना हुन गएको देखिएकोले यसबारे देहायअनुसार विस्तृत विवरण राखिएको छ ।   उजुरी नं. १ – कैलाशराज लोहनीविरुद्ध न्युज २४ टेलिभिजनको ”सीधाकुरा  जनतासँग” १)    कैलाशराज लोहनीको क्षमायाचनासहित खण्डन र कारबाही गरिपाऊँ भन्ने उजुरी २०७४।१।११ मा दर्ता ।

सार्वजनिक अपिल

विभिन्न मिडियामा सम्प्रेषित प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अन्तर्वार्ता

१. दियोपोष्ट (www.diyopost.com)मा प्रकाशित अन्तर्वार्ता किशोर श्रेष्ठ भन्छन्,‘रवी लामिछानेले आफूलाई राजा महाराजा भन्दा चर्को ठाने’ २. नेपालआज(www.nepalaaja.com)मा प्रकाशित अन्तर्वार्ता http://nepalaaja.com/2018/6/2018628112116 ३. डाँफे टेलिभिजन(Youtube Channel)मा सम्प्रेषित अन्तर्वार्ता 

काउन्सिलसँग पत्रकारिता तथा आमसञ्चार विषय अध्ययनरत विद्यार्थीहरु ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल,  पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुँदै । साथमा पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक नबराज चालिसे । फोटो: विपुल पाण्डे​