Press Council Nepal

क्रियाकलाप

भविष्यका पत्रकारलाई प्रशिक्षण कार्यक्रम

पशुपति बहुमुखी क्याम्पसमा बिए दोस्रो बर्ष, पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुदै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ । अध्यक्ष भन्नुहुन्छ – ‘पत्रकारितामा विषयगत शिक्षा पढेको जनशक्ति धेरै कम छ । त्यसैले आचारसंहिता उल्लंघन भइरहेकै छ । गल्ती नहुने होइन तर नियतबस गरिएको गल्ति गम्भीर विषय हो। अब प्रेस

प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रम सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ तथा राट्रिय पत्रकारिता दिवस बैशाख २४ का सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अधिकार खोज्दै गर्दा हामी जो सुकैले कर्तव्य भुल्न नहुने बताउनु भएको छ । पत्रकार आचारसहिताबारे देशव्यापी सार्वजनिक सुनुवाई कार्यक्रम गर्नेे योजना सार्वजनिक

प्रेस स्वन्त्रता दिवसको शुभकामना

सिन्धुलीमा पत्रकार आचार संहिता र पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया सम्पन्न

२०७४ चैत्र ५ गते सिन्धुली सरदमुकाम सिन्धुलीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको संयोजनमा पत्रकार आचारसंहिता जागरण तथा पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज वर्मा रहनु भएको थियो । कार्यक्रमको उद्देश्य माथि

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा पत्रकार सम्मेलन

स्थानीय तह निर्वाचन, २०७४  सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा प्रेस काउन्सिल नेपालको पत्रकार सम्मेलन काठमाडौं÷प्रेस काउन्सिल नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचन आचारसंहिताको अनुगमनसम्वन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । आमसञ्चारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका) मा निर्वाचन आचारसंहिता उल्लघंनको प्रवृत्तिको बस्तुस्थिति समेटिएको प्रतिवेदनमा आचारसंहिता उल्लघंन गर्नेहरुमा पत्रपत्रिका र

स्थानीयतहको निर्वाचनको अनुगमनको जिम्मेवारी काउन्सिललाई

  निर्वाचन आचारसंहिता अनुगमनसम्वन्धि अन्तरक्रिया सम्पन्न प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल तथा अन्तरक्रिया भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न मिडियाको प्रभावकारी अनुगमन, निगरानी गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व

प्रेस काउन्सिलद्वारा धादिंग, नुवाकोट र रसुवा सम्पन्न अन्तरक्रिया कार्यक्रम

१. धादिङ, २०७३ फागुन २४ गते । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ्को संयोजनमा फागुन २४ गते सदरमुकाम धादिङ्वेशीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले पत्रकार आचारसंहिता, २०७३ को प्रावधान र आचारसंहिता उल्लंघनको वर्तमान अवस्थाका बारेमा

‘ दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल ‘ को गठन हुने

  शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न :  काठमाडौं÷प्रेस काउन्सिल नेपालको पहलमा गठन हुन लागेको  “दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल” लाई मूर्तरुप दिने अन्तिम तयारी बैठकको लागि नेपाल भ्रमणमा रहेको वंगलादेश, भारत र साईप्रस प्रेस काउन्सिलका पदाधिकारीहरुको टोलीले मिति २०७३ पुस २८ गते सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, संचारमन्त्री तथा सार्क सचिवालयमा पुगी शिष्टाचार भेटघाट तथा छलफल कार्यक्रम

राष्ट्रपतिबाट आज प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण

२०७३ पुस ५ गते । काठमाडौं÷आज एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्ताक्षरण गर्नुभएको छ । मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार