Press Council Nepal

आचारसंहिता

सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा पत्रकार सम्मेलन

स्थानीय तह निर्वाचन, २०७४  सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा प्रेस काउन्सिल नेपालको पत्रकार सम्मेलन काठमाडौं÷प्रेस काउन्सिल नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचन आचारसंहिताको अनुगमनसम्वन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । आमसञ्चारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका) मा निर्वाचन आचारसंहिता उल्लघंनको प्रवृत्तिको बस्तुस्थिति समेटिएको प्रतिवेदनमा आचारसंहिता उल्लघंन गर्नेहरुमा पत्रपत्रिका र

सञ्चारमन्त्रीद्वारा प्रेस काउन्सिल नेपाल भिजिट

निर्वाचन आचारसंहिता अनुगमनको अवस्थाबारे जिज्ञासा काठमाडौं÷सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैशाख २६ गते मंगलबार प्रेस काउन्सिल नेपालमा भिजिट गर्नुभएको छ । आमसञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको अनुगमनको वस्तुस्थितिबारे जानका री लिन काउन्सिल पुग्नुभएका सञ्चारमन्त्री कार्कीले अनुगमनको तौरतरिका, चुनौती लगायत बस्तुस्थितिबारे जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले प्रविधिमैत्री काउन्सिलको कृयाकलापप्रति प्रशंशा गर्नुभएको थियो । काउन्सिलका उप–प्रशासकीय

स्थानीयतहको निर्वाचनको अनुगमनको जिम्मेवारी काउन्सिललाई

  निर्वाचन आचारसंहिता अनुगमनसम्वन्धि अन्तरक्रिया सम्पन्न प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल तथा अन्तरक्रिया भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न मिडियाको प्रभावकारी अनुगमन, निगरानी गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व

Journalist Code of Ethics-2016

Journalist Code of Conduct 2017-English

पत्रकार आचारसंहिता २०७३

पत्रकार आचारसंहिता २०७३

पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित–२०६४)

प्रस्तावना ः स्वस्थ पत्रकारिताको विकासका निम्ति संचारमाध्यम र पत्रकारलाई जिम्मेवार र व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको सम्वद्र्धन गर्दै यसको दुरुपयोग हुन नदिन तथा राष्ट्र र समाजप्रति बढी उत्तरदायी बनाउन एवं नेपालको अन्तरिम संविधान २०६३ द्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै जनतालाई सुसूचित गर्ने मूलभूत उद्देश्यले समसामयिक अन्तर्राष्ट्रिय प्रचलन र मान्यताहरूलाई समायोजन गरी पत्रकारिता (प्रेस)