Press Council Nepal

Author Archives: Press Council Nepal

प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) सम्पन्न

  प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) यही असोज ६ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.वा अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया इथिक्स र संहिता हस्तान्तरण गर्नु भयो । कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले स्वर्णजयन्तीको अवसरमा काउन्सिललाई बधाई

सूचना !

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

प्रेस विज्ञप्ति – पुरस्कार वितरण गर्ने काउन्सिलको निर्णय

शोक वक्तव्य

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना !

Press Council Nepal Notice

मौजुदा सूची दर्ता गर्नेसम्बन्धी सूचना

२०७४/०७५ को वर्गीकरण स्थगन भएका पत्रपत्रिका प्रकाशकहरुलाई जरुरी सूचना

पत्रपत्रिका वितरण सम्परीक्षण समिति प्रेस काउन्सिल नेपाल २०७४/०७५ को वर्गीकरण स्थगन भएका पत्रपत्रिका प्रकाशकहरुलाई जरुरी सूचना (प्रकाशित मिति : २०७६।०५।०३)   आ=व= २०७४/०७५ को वितरण सम्परीक्षण फारामसँग संलग्न गर्नुपर्ने कागजात पेश नगर्ने ३०६ वटा पत्रपत्रिकाको वर्गीकरण स्थगनबारे मिति २०७६।०३।१० गते गोरखापत्र दैनिक र प्रेस काउन्सिल नेपालको वेवसाइटमा सूचना प्रकाशन गरिएकोमा हालसम्म २३५ वटा पत्रपत्रिकाहरुले छुट

शोक वक्तव्य

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

२०७६ साउन ३० काठमाडौँ डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो । कार्यक्रममा प्रेस काउन्सिल