Author Archives: Press Council Nepal
मिडियाको विकासको लागि सहयोग गर्ने मेयरको प्रतिबद्धता

स्याङ्जा २८ कार्तिक । वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले पत्रकारिता क्षेत्रको दीगो विकास एवं हकहित, उत्थानको लागि संस्थागतरूपमा प्रस्तावना आएमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासङ्घ स्याङ्जा शाखाको संयोजनमा बिहीबार वालिङमा आयोजित पत्रकार आचारसंहिता र कोभिडको मिडिया प्रभावसम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख खाँडले मापदण्ड बनाई न्यायिकरूपमा विज्ञापनसमेत प्रदान
महोत्तरीमा प्रेस काउन्सिलको अन्तरक्रिया सम्पन्न

काठमाडौँ , २६ कार्तिक प्रेस काउन्सिल नेपालले बुधबार महोत्तरीमा पत्रकार आचारसंहिता र कोभिड – १९ ले मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ महोत्तरीको संयोजनमा भएको कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पत्रकारमा अध्ययन प्रवृत्ति हराउँदा पत्रकारितामा नै असर परेको बताउनुभयो । उहाँले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ
प्रेस काउन्सिल नेपालले गर्यो चितवनका पत्रकारसँग अन्तरक्रिया

२१ कार्तिक,२०७७ काठमाडौँ प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा चितवनमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड – १९ ले पारेको प्रभावबारे अन्तरक्रियम सम्पन्न भएको छ । बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले
प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणमा सञ्चार मन्त्री गुरुङ

१७ कार्तिक,२०७७ काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा पुगि काम–कारबाहीबारे जानकारी लिनुभयो । यसै क्रममा उहाँले आज दिउँसो प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुहुँदै सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अवलोकनको क्रममा काउन्सिलको
कोरोना कहरमा काउन्सिलको प्रदान गर्यो सञ्चारसामग्री

काठमाडौँ, २०७७।०६।२८ कोरोना कहरकै बिच काउन्सिलले पत्रकार महासंघका जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण गरेको छ । पत्रकार महासंघ पश्चिम नवलपरासी शाखालाइ सञ्चार सामग्री प्रदान गर्नु हुँदै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले कोरोनाको कारण पत्रपत्रिका प्रकाशन नभए पनि बर्गीकरणलाई असर नगर्ने बताउनुभयो । उहाँले काउन्सिलले कोरोना कहरमा पत्रकार तथा सञ्चारमाध्यमले गरेको कामको भुमिका बारे सरकार समक्ष
कोरोना कहरमा काउन्सिलको टोली गोरखा/तनहुँमा

काठमाडौँ , असोज २१ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा ‘कोरोना महामारीमा मिडियाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गोरखा जिल्ला शाखाको संयोजनमा भएको उक्त कार्यक्रममा विभिन्न आमसञ्चार माध्यममा सम्बद्ध पत्रकारले कोरोना महामारीमा जिल्लाका पत्रकार र सञ्चारमाध्यमको अवस्था र उनीहरूले झेलेका समस्या राखेका थिए । उनीहरूले