Press Council Nepal

Monthly Archives: November 2020

प्रेस काउन्सिल नेपालले गर्यो चितवनका पत्रकारसँग अन्तरक्रिया

२१ कार्तिक,२०७७ काठमाडौँ प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा चितवनमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड – १९ ले पारेको प्रभावबारे अन्तरक्रियम सम्पन्न भएको छ । बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले

स्वत: प्रकाशन

प्रेस काउन्सिल नेपालको स्वत: प्रकाशन

प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणमा सञ्चार मन्त्री गुरुङ

१७ कार्तिक,२०७७ काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा पुगि काम–कारबाहीबारे जानकारी लिनुभयो । यसै क्रममा उहाँले आज दिउँसो प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुहुँदै सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अवलोकनको क्रममा काउन्सिलको