Press Council Nepal

Monthly Archives: September 2020

“आजको काम आजै, टाढाको लागि प्राथमिकता”: कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धता

काठमाडौँ, १४ असोज । प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने, आजको काम आजै सम्पादन गर्नेे कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ । काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएरप्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने जनाइएको छ । ‘उपत्यकाबाहिर टाढा–टाढा बाट आउने सेवाग्राही

काउन्सिलले गर्यो निवर्तमान का.वा.अध्यक्ष श्रेष्ठ र सदस्य भण्डारीको विदाइ

२०७७।०६।१३, काठमाडौँ प्रेस काउन्सिल नेपाल तथा कर्मचारी संघले संयुक्तरुपमा कार्यक्रम आयोजना गरी निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य खिलबहादुर भण्डारीको विदाई गरेको छ । काउन्सिलको सभाहलमा एक कार्यक्रम गरी श्रेष्ठ तथा सदस्य भण्डारीलाई विदाई गरिएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले आफू प्रशासक हुनको लागि नजन्मिएको भन्दै आफूले काम गर्ने

४५ औँ वार्षिक प्रतिवेदन

४५ औँ वार्षिक प्रतिवेदन

सार्वजनिक बिदाको दिन अफिसको गाडी प्रयोग नगर्ने अध्यक्ष बुढाथोकीको घोषणा

२०७७।०६।१२ काठमाडौँ प्रेस काउन्सिल नेपाल कर्मचारी संघले नयाँ कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई स्वागत गरेको छ । स्वागतको क्रममा का.वा. अध्यक्ष बुढाथोकीले आफूले सार्वजनिक बिदाको दिन र कार्यालय समयय बाहेक अफिसको गाडीको प्रयोग नगर्ने घोषणा गर्नुभयो । उहाँले परेको बेला निर्मम र लचक बन्न पछि नहट्ने र गल्ती गर्ने जो कोहीलाई कारबाही गर्न पछि नहट्ने उद्घोष

श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

काठमाडौँ ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाउनुभएको हो । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई विरुद्ध सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/०६३

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवको अवसरमा कार्यवाहक अध्यक्षको सन्देश

सामाजिक सुरक्षामन्त्री प्रेस काउन्सिलमा

काठमाडौं/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव प्रेस काउन्सिल पुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको छ । केही मिडियाले अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि उहाँ आफैँ काउन्सिल पुग्नुभएको हो । भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडियामाथि कडा कारबाही हुनुपर्ने धारणा राख्नुभयो । पत्रकार आचारसंहितासम्बन्धी विषयमा केन्द्रित छलफलमा

अवज्ञाकारी/कालोसूचीबाट हटाइएको

प्रेस काउन्सिल र नेपाल चिकित्सक संघबीच आपसी सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

Press Council Nepal and Medical Association Contract

काठमाडौं, आज प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीच आपसी सहयोग र सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पेशागत हकहित र आचारसंहितासम्बन्धी १२ बुँदे सम्झौतापत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र चिकित्सक संघका अध्यक्ष डा= लोचन कार्की, महासचिव डा= बद्री रिजालले हस्ताक्षर गर्नुभएको हो । स्वास्थ्यलगायत विभिन्न बिटमा कलम

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकारबमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस