Monthly Archives: August 2020
प्रेस काउन्सिल नेपालद्वारा कोभिड-१९ बाट नेपाली मिडियामा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनको सारसंक्षेप सार्वजनिक

प्रेस काउन्सिल नेपालले काउन्सिलका कार्यवाहक अध्यक्षको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायहरु सम्मिलित ११ सदस्यीय कार्यदलले अध्ययन गरी तयार गरेको कोभिड–१९ ले नेपाली मिडियामा परेको प्रभाव अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । २०७७/०३/१० मा गठन भएको कार्यदलले प्रतिवेदन तयार गरी २०७७/०४/२६ गते काउन्सिलमा बुझाएको थियो । काउन्सिलले उक्त प्रतिवेदन नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस