Press Council Nepal

Monthly Archives: June 2020

मिडियाको अवस्था/सुझाव पेश गर्नेबारे

प्रेस विज्ञप्ति

मिति: २०७७/०३/११ प्रेस विज्ञप्ति धेरै युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालबाट मनगढन्ते सामग्री राखेर आम मानिसलाई भ्रमित पार्ने कार्य भइरहेको स्वअनुगमन र उजुरीबाट देखिन आएको छ । यस्ता माध्यमबाट पत्रकारिताजगतको इज्जत–प्रतिष्ठामाथि नै हुर्मत लिने गरी अत्यन्तै अफवाहपूर्ण, संवेदनहीन, वैयक्तिक÷पारिवारिक जीवन खल्बल्याउने, मनोवैज्ञानिक रूपमा नकारात्मक असर पु¥याई आत्महत्यातर्फ प्रोत्साहन गर्न मद्दत गर्ने, राष्ट्रको सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न

०७६ साउन देखि २०७७ जेठ मसान्त सम्मका उजुरी, स्वानुगमन तथा जनगुनासाहरूको विवरण

कोरोना भाइरस (COVID 19) महामारीको समय (लाकडाउन अवधिभर) संचारमाध्यमको अनुगमनको विवरण

कोरोनाकहरमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा काउन्सिल

प्रेस काउन्सिल नेपालको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा यहि असार ५ र ६ गते सम्पन्न सञ्चारक्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसंहिता विषयक प्रदेशस्तरीय कार्यशाला तथा असार ५ गते सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित साहित्यिक पत्रकारिता र पत्रकार आचारसंहिता विषयक कार्यक्रम  

कोरोनाले मिडियामा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाइने

२०७७।०३।०२ काडमाडौँ कोरोनाको महामारीसँगै मिडियामा देखिएका समस्या तथा चुनौतीको विषयमा काउन्सिलको पहलमा अध्ययन गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन दिइने भएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा सरोकारवाला निकायहरूको प्रतिनिधिसहित आज बसेको बैठकले यही असारभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको हो । त्यसको लागि एउटा कार्यदल बनाइने का.वा.अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलमा

संहिता चैत्र २०७६ / जेष्ठ २०७७

संहिता चैत्र २०७६ / जेष्ठ २०७७ – भित्रि पृष्ठ संहिता चैत्र २०७६ / जेष्ठ २०७७ – सम्पादकीय तथा विषयसूची संहिता चैत्र २०७६ / जेष्ठ २०७७

प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन तयारी, पुस्तक पाण्डुलिपी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं/बोर्ड सदस्य संगीता खड्काले आज एक कार्यक्रमबीच प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तकको पाण्डुलिपी काउन्सिल कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । ६०० पृष्ठ लामो उक्त पाण्डुलिपीभित्र काउन्सिलको महत्वपूर्ण बोर्ड निर्णयहरु, पत्रकारितासँग सम्बन्धित कानुन, पत्रकार आचारसंहिताको इतिहास, ऐन, नियम, विनियम, संरचनाको विकास तथा विस्तार, पूर्व अध्यक्षज्यूको अनुभवसहितको अन्तर्वार्तालगायत विषयवस्तु समावेश गरिएको छ ।

प्रेस विज्ञप्ति

कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी संक्षिप्त सर्भेक्षण प्रतिवेदन सार्बजनिक (प्रतिबेदनसहित)

काठमाडौं/कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी संक्षिप्त सर्भेक्षण प्रतिवेदन आज सार्बजनिक गरिएको छ  ।  उक्त प्रतिवेदन गत २०७७ जेठ १६ गते सर्भेक्षण कार्यदलका तर्फबाट कार्यदलका संयोजक एवं प्रेस काउन्सिल नेपालका सदस्य श्री गोविन्द आचार्य र सहसंयोजक, प्रेस काउन्सिल नेपालका सदस्य श्री चेतनाथ धमलाले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिबेदन