Press Council Nepal

Monthly Archives: March 2020

भ्रमपूर्ण समाचारको पछि नलाग्न प्रेस काउन्सिलको अपिल

कोरोना भाइरस (COVID-19) संक्रमणसम्बन्धी समाचार प्रकाशन÷प्रशारण गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने भ्रमपूर्ण प्रचारवाजीप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिल नेपालले राष्ट्रिय संकटको यस घडीमा मिडिया अनुगमनको कामलाई थप गति दिएको छ । २०७६ चैत १० देखि १७ गतेसम्मको अवधिमा बिश्वलाई नै आतंकित बनाइरहेको

सञ्चारजगतको ध्यानाकर्षण र कार्वाहीसम्बन्धी विवरण

मिति २०७६।१२।१० देखि २०७६।१२।१६ गतेसम्मको अवधिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको र निम्नानुसारका वेबसाइटलाई नेपालभित्र प्रकाशन/प्रसारण हुने नसक्ने गरी व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको । वेबसाइटलाई नेपालभित्र प्रकाशन/प्रसारण हुने नसक्ने गरी व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको

प्रेस बिज्ञप्ति (२०७६-१२-१४)

बिज्ञप्ति-(२०७६-१२-१३)

आचारसंहिता अनुगमन थप प्रभावकारी बनाइएको

प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको हो । अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे  स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका संचारमाध्यमको निम्ति मिति २०७६/१२/१० मा जारी निर्देशिका

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालद्वारा जारी अत्यन्तै जरुरी सूचना

प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता बनाई देशभरका आम सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था भएको बिदितै छ । २०२७ सालमा विधिवत् स्थापित यस संस्थाले स्थापनाकालदेखि नै अनुगमन कार्यमा निरन्तरता दिँदै मर्यदित, जिम्मेवार र उत्तरदायी पत्रकारिताका लागि अहम् भूमिका खेल्दै आएको छ । काउन्सिलले आधुनिक अभिलेख राखी पछिल्लो समयमा छापा र विद्युतीय

कोरोनाको सङ्क्रमण रोकथाममा काउन्सिलको गर्‍यो अन्तरक्रिया

२०७६।१२।०७ काडमाडौँ कोरोना भाइरस सङ्क्रमण भएका बिरामीको उपचारको जिम्मा सरकारले लिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उदघोष गर्नुभएको छ । प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सचेतना कार्यक्रममा मन्त्री ढकालले सबै प्रदेशमा कोरोना भाइरस परीक्षणको व्यवस्थाको लागि सरकारले गृहकार्य थालेको बताउनुभयो । भारतसँग सीमा जोडिएका नाकाहरू बढी जोखिममा रहेका भन्दै

अनलाइन संचारमाध्यम अद्यावधिक एवं सूचीकरणको प्रमाणपत्र उपलब्ध गराउनेसम्बन्धी जरूरी सूचना !

पत्रपत्रिका मूल्यांकन विशेषज्ञको सूचि (Roster) अद्यावधिकका लागि आवेदन दिने सूचना