Press Council Nepal

Monthly Archives: January 2020

पत्रपत्रिका डिजिटल अभिलेख गराउनका निमित्त म्याद थपसम्बन्धी अत्यन्त जरूरी सूचना !

शोधपत्र लेखनको छात्रवृत्तिसम्बन्धी सूचना

आ.व. २०७५/०७६ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फाराम भर्ने सूचना

राष्ट्रिय स्तरको लागि बर्गीकरण फाराम प्रदेश स्तरको लागि बर्गीकरण फाराम स्थानीय स्तरको लागि बर्गीकरण फाराम साहित्यिक पत्रपत्रिकाको लागि बर्गीकरण फाराम

संहिता पुस २०७६

संहिता पुस २०७६ – भित्रि पृष्ठ संहिता पुस २०७६

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रम

गण्डकी प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक / प्रशिक्षण कार्यक्रम कास्की जिल्लाको पोखरामा सम्पन्न भएको छ । यही पुस १० र ११ गते सम्पन्न उक्त कार्यक्रममा पत्रकारलाई पत्रकार आचारसंहिता, भाषाको प्रयोग, व्याकरणीय शुद्वाशुद्वी र यसको कार्यान्वयन सम्बन्धमा प्रशिक्षण दिइएको थियो । पे्रस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको उक्त कार्यक्रम कार्यक्रमको

दलित पत्रकारसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ २०७६।०९।२२, सम्झना पौडेल मिडियामा क्रियाशील दलित पत्रकारसँग प्रेस काउन्सिल नेपालमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता जस्तो प्रतिस्पर्धी पेशामा कार्यरत पत्रकारले आफुँलाई दलित पत्रकार भन्न नहुने सुझाव दिनुभयो । उहाँले पत्रकारितामा क्षमताले अगाडि बढ्ने हुँदा दलित भएकै आधारमा काउन्सिलले कसैमाथि अन्याय नगर्ने स्पष्ट पार्नुभयो ।

स्नातक तहका विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ २०७६।०९।२०, सम्झना पौडेल पत्रकारिता तथा आमसञ्ञ्चार बिषय लिई पशुपति बहुमखी क्याम्पसमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा विद्यार्थीको जिज्ञासा र प्रश्नको सम्बोधनसहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले समग्र पत्रकारिताको आधारनै

आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरण (पुनरावलोकनसहित)को अन्तिम नतिजा सार्वजनिक

प्रेस काउन्सिल नेपालले आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनसहितको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसअघि नतिजाउपर चित्त नबुझ्नेहरूबाट आधारप्रमाणसहित पुनरावलोकनको निवेदन दिन सकिने व्यवस्थाअनुसार प्रक्रियामा सामेल भएका ३७३ पत्रपत्रिकाको हकमा पुनः अध्ययन एवं मूल्याङ्कनसहित अन्तिम नतिजा तयार गरी प्रेस काउन्सिल बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरिसकेको र सोसँगै नतिजा सार्वजनिक गर्ने निर्णय

पुनरावलोकनसहितको वर्गीकरण नतिजा

प्रेस काउन्सिल नेपाल, आ.व. २०७४/७५ सालको पत्रपत्रिका वर्गीकरणका लागि प्राप्त दरखास्त आवेदनहरु र सोको मूल्याङ्कन र पुनरावलोकनसहितको अन्तिम नतिजा सम्बन्धी विवरण: बर्गिकरण नतिजा-२०७४-७५