Press Council Nepal

Monthly Archives: November 2019

आ.व. २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

काउन्सिलबाट आ.व. २०७४/७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ । यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त महेशराज दाहाल प्रेस काउन्सिलमा

काठमाडौं / नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिद्वारा अष्ट्रेलियाका लागि हालै राजदूत नियुक्त हुनुभएका महेशराज दाहालले आज २०७६ कार्तिक १७ गते आइतबार प्रेस काउन्सिल नेपालको भ्रमण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गर्नुभयो । सो अवसरमा दुई देशका मिडियाबीच अनुभव आदानप्रदान, सूचना प्रविधिका विकासबारे नियमित