Press Council Nepal

Monthly Archives: May 2019

कम्पनीको मातहतमा अनलाइन सूचीकरण निमित्त निवेदन दर्ताका लागि आवश्यक कागजातहरु:

  १) कम्पनीको लेटरप्याडमा अनलाइन सञ्चालन गर्न लागिएकोले सूचीकरण गरी सो को प्रमाणपत्रसमेत उपलब्ध गराइ पाऊँ भनी स्पष्ट डोमेन नाम अंग्रेजीमा उल्लेख गरी निवेदन २) स्पष्टसँग भरिएको सूचीकरण फाराम ३) सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्याम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ४) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ५) प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि ६) मुख्य सञ्चालकको नागरिकताको प्रमाणपत्रको

पत्रिकाको नामबाट अनलाइन संस्करणको रुपमा अनलाइन संंचालन गर्नको लागि :

१) पत्रिकाको लेटरप्याडमा पत्रिकाको अनलाइन संस्करण संचालन गर्न लागिएकोले उक्त अनलाइनलाई सूचीकरण गरी सो को प्रमाणपत्रसमेत उपलब्ध गराइपाऊँ भनी स्पष्ट डोमेन नाम अंग्रेजीमा उल्लेख गरी निवेदन २) स्पष्टसँग भरिएको सूचीकरण फाराम ३) सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्याम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ४) पत्रिका स्थायी दर्ता प्रमाणपत्रको प्रतिलिपि ५) प्यान/भ्याटको प्रमाणपत्रको प्रतिलिपि ६) पत्रिका प्रकाशकको

अनलाइन सूचीकरणका लागि दिइने निवेदनको नमूना :

नेपाली भाषा सम्पादन, समस्या र समाधान

जेठ ५, काठमाडौँ प्रेस काउन्सिल नेपालको आयोजनामा ‘नेपाली भाषा सम्पादन, समस्या र समाधान’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काउन्सिलको सभाहलमा भएको सो कार्यक्रममा भाषासम्बन्धी प्राज्ञ, काउन्सिलका कार्यवाहक अध्यक्ष, बोर्ड सदस्य, विभिन्न मिडियाका प्रतिनिधि एवं काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा पत्रकारले समाचार लेख्दा भाषाको शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने सुझाइएको थियो । उक्त अवसरमा

नेपाली भाषा सम्पादन,समस्या र समाधान बिषयक प्रशिक्षण सम्पन्न

जेठ ३, काठमाडौँ नेपाली भाषा सम्पादन, समस्या र समाधान बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले भाषा पनि समाजजस्तै गतिशील तथा परिर्वतनशील हुने बताउनुभयो । प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीले नेपाली भाषाको वर्णविन्यास लगायतका बिषयवस्तु समेटिएको ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रा.डा. कुमारप्रसाद कोइरालाले नेपाल प्रज्ञा

अनलाइन संचारमाध्यम सूचीकरणसम्बन्धी सूचना !

प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा)

मस्यौदा, प्रेस काउन्सिल ऐन, २०७५

प्रेस विज्ञप्ति – आचारसंहिता उल्लंघन गरे सूचीकरण रद्द

पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम

काठमाडौँ, बैशाख २७ प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजनमा पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार आचारसंहिता, पत्रकारिताका महत्व, चुनौती सामाजिक सञ्जाल लगायतका थुप्रै बिषयबस्तुमाथि प्रशिषण दिइएको थियो । कार्यक्रमको उद्घाटनसत्रमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाचार लेख्दा तथ्य तोडमोड गर्न नहुने बताउँदै त्यसो गरिएमा अनुसन्धानमा असर

संहिता चैत्र २०७५

संहिता चैत्र २०७५ – Cover Page संहिता चैत्र २०७५