Monthly Archives: April 2019
नवनियुक्त सदस्यहरूको स्वागत तथा छलफल

विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै पत्रपत्रिका वितरण सम्परीक्षण समिति (एबिसी) मा मनोनयन हुनुभएका सदस्यहरूलाई आज प्रेस काउन्सिल नेपालमा स्वागत गरियो । २०७६ बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयानुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० (२) को खण्ड (घ) बमोजिम एबिसीको सदस्यकोरूपमा लेखा परीक्षण संघ, नेपाल विज्ञापन संघ र नेपाल उद्योग बाणिज्य महासंघबाट क्रमशः राजु ढकाल,
विनियोजित बजेटको प्रगति विवरण दोस्रो चौमासिक २०७५
विनियोजित बजेटको प्रगति विवरण दोस्रो चौमासिक २०७५
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका दिनेशकुमार थपलिया प्रेस काउन्सिलमा

काठमाडौं/नेपाल सरकार, संवैधानिक परिषद्बाट हालै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका दिनेशकुमार थपलियाले आइतबार प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसंग अनौपचारिक भेटघाट गर्नुभएको छ । भेटघाटका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले थपलियालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा थपलियाले निर्वाचन आचारसंहिता बनाउने, सो विषयमा प्रशिक्षण दिने लगायत कार्यमा प्रेस काउन्सिलसंग सहकार्य गर्दा सहजता