Press Council Nepal

Monthly Archives: February 2019

रुपन्देहीमा मिडियाप्रतिको जनगुनासो तथा पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ फागुन २ गते रुपन्देही जिल्लामा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरीप्रसाद ओझाले काउन्सिलले आचारसंहिता उल्लङ्घनको उजुरी लिने मात्र नभई पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा समेत काम गर्दैआएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा भएका त्रुटि सच्याउदै समाजलाई सही गतिमा

प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ, फागुन ०७, ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रेस काउन्सिल नेपालले काउन्सिल सचिवालयमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ‘प्रजातन्त्र बिशेष’ शीर्षकको कविता वाचन गरेर विपुल पाण्डे प्रथम भएका छन् । यसैगरी मुना खतिवडा द्धितीय तथा लोकराज भट्ट तृतीय भएका छन् । कविता प्रतियोगितामा प्रेमचन्द्र बडू, संझना पौडेल, मदनकृष्ण सिलवाल, कुशल अर्यालसहित ७

पत्रकार आचारसंहिता डिजिटल संसाद कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा बिहीबार जिल्लाका पत्रकारहरूलाई पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका २ दर्जन जना भन्दा बढी सञ्चारकर्मीलाई प्रेस काउन्सिल नेपालले उक्त कार्यक्रम मार्फत मर्यादित पत्रकारिता तर्फ लाग्न जोड दिँदै कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले प्रेस काउन्सिल नेपालले सबै सञ्चार माध्यम र

८६४ वटा पत्रपत्रिकाले भरे आवेदन फाराम : प्रेस विज्ञप्ति

वर्गीकरणका लागि आवेदन दिने पत्रपत्रिकाहरूको सूचि प्रेस विज्ञप्ति

मिडियाप्रतिको जनगुनासो तथा पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रम : नवलपुर

प्रेस काउन्सिल नेपालको आयोजनामा मिति २०७५ फागुन १ गते नवलपुर, कावासोतिमा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा पत्रकार आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले पत्रकार आचारसंहिताको व्यापक उल्लङघन भएको र यसले सवै क्षेत्रका मिडियाहरुलाई नै लज्जित बनाएको ले यसमा सुधार गर्नको लागी सवै तह र तप्का बाट सहयोगको अपेक्षा गरीएको

४३ औँ वार्षिक प्रतिवेदन

४३ औँ वार्षिक प्रतिवेदन (Prepage) ४३ औँ वार्षिक प्रतिवेदन

प्रेस विज्ञप्ति

अनलाइन सूचीकरणसम्बन्धी सूचना

आदरणीय सेवाग्राही महानुभावहरू ! प्रेस काउन्सिल नेपालले गर्नुपर्ने विभिन्न कार्यसम्पादनको परिमाण, जनशक्ति र कार्यवोझसमेतलाई मध्यनजर गरी यही फागुनदेखि ‘अनलाइन सूचीकरण’ आवेदन दर्ता हप्ताको आइतबार, म¬लबार र विहीबार हुने जानकारी गराइन्छ । सूचना प्रविधि/अभिलेख/आचारसंहिता अनुगमन शाखा (विद्युतीय)

प्रेस विज्ञप्ति