Press Council Nepal

Monthly Archives: January 2019

प्रेस काउन्सिलमा भाषिक पत्रकारिताको अवस्था तथा आचारसंहिता विषयक कार्यक्रम सम्पन्न

षौष २९, काठमाडौँ । प्रेस काउन्सिल नेपालले भाषिक पत्रकारिताको अवस्था तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भाषा बाँच्यो भने देश बाँच्ने भन्दै भाषिक पत्रपत्रिका तथा साना मिडियाको लगानी संरक्षण एवं प्रवद्र्धनको लागि प्रेस काउन्सिलले समानुपातिक विज्ञापन नीति कार्यान्वयनको लागि सरकारसँग मुद्धा लडेको र

सूचना (मिडिया विकास कोष)

मिडिया विकास कोषको नीति समसामयिक रुपमा परिमार्जन गर्न, संशोधन कार्य गर्ने गरी कार्यदल गठन भएको र सोही कारण उक्त कोषबाट गरिने सहयोगका लागि निवेदन दर्ता नगर्ने गरी निर्णय भएकोमा परिमार्जन नीतिमा छलफल गर्न समय लाग्ने देखिएकोले हाल साविकै नीतिअनुरुप सहयोगका लागि प्राप्त निवेदन दर्ता गरी प्रक्रियामा लैजाने निर्णय भएको हुँदा सोही व्यहोरा निर्णयानुसार सूचीत गरिन्छ