Press Council Nepal

Monthly Archives: December 2018

पत्रपत्रिका बर्गीकरणका लागि फारामहरू

राष्ट्रिय स्तरको लागि बर्गीकरण फाराम प्रदेश स्तरको लागि बर्गीकरण फाराम स्थानीय स्तरको लागि बर्गीकरण फाराम साहित्यिक पत्रपत्रिकाको लागि बर्गीकरण फाराम

पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड, २०६६ (परिमार्जन–२०७५)

पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड, २०६६ (परिमार्जन–२०७५)

आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरणको लागि आवेदन फाराम भर्ने सूचना

सोधपत्र लेखनको छात्रवृत्तिसम्बन्धी सूचना

विद्युतीय सञ्चारमाध्यम बर्गीकरण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न

काठमाडौँ, २०७४।०९।१० विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्डसम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य–सचिव बालकृष्ण घिमिरे र निर्देशक, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु सुभेच्छा विन्दु तुलाधर, गोपाल बुढाथोकि र चेतनाथ धमला, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल,

साहित्यिक पत्रकार संघका पदाधिकारी र काउन्सिलबीच साहित्यिक पत्रपत्रिकाको मूल्यांकन मापदण्ड २०७५ मस्यौदामा छलफल सम्पन्न ।

प्रेस काउन्सिल नेपालले विगत वर्षहरुदेखि साहित्यिक पत्रपत्रिकाहरुलाई सम्वन्धित क्षेत्रका विशेषज्ञहरुबाट पत्रिकाको समग्र विषयवस्तु, भाषा, स्तरीयता एवं साजसज्जाहरुलाई आधार मानेर सम्वन्धित विषय विज्ञहरुबाट प्राप्त राय, सुझावका आधारमा साहित्यिक पत्रपत्रिकाहरुलाई वर्गीकरण गर्दै आएको परिप्रेक्ष्यमा यसलाई यथार्थपरक, वैज्ञानिक, पारदर्शी र नतिजामूलक बनाउने उद्देश्यले सम्वन्धित विशेषज्ञहरुसंग २०७५।९।२ गते मापदण्डको मस्यौदा उपर बृहत् छलफल ग¥यो । प्रेस काउन्सिल नेपालद्वारा गठित

प्रदेश नम्बर २ का मुख्यमन्त्रीसँग काउन्सिलको छलफल

२०७५, मंसिर २१ प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठसहित काउन्सिलको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग पत्रकारिताको विकासका साथै सञ्चारसम्बन्धी कानून एवं प्रेस काउन्सिलको भूमिकाका सम्बन्धमा छलफल भयो । भेटका अवसरमा काउन्सिलका अध्यक्षले काउन्सिलका कामकारवाही, संघीय संरचनामा काउन्सिल, अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धमा जानकारी गराउनुभएको थियो । प्रदेशले स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने, सहयोग गर्ने कार्यमा

प्रेस काउन्सिल नेपालको ‘जनकपुर घोषणापत्र’

प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार काउन्सिलबीच अन्तरक्रिया सम्पन्न

काठमाडौँ, २०७४।०८।२७ प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार प्रेस काउन्सिलबीच अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । काउन्सिलको सभाहलमा भएको उक्त कार्यक्रममा म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहान क्यानिंग (Ohn Kyaing), श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष बन्दुला के.डब्ल्यु (Bandula K.W.) र विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल

प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण सम्पन्न ।

यस वर्षको प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबर डट कमका सम्पादक अरुण बराल पुरस्कृत भएका छन् । २०७२ सालदेखि स्थापना भएको ५ लाख राशीको उक्त पुरस्कार पत्रकार देवकोटा र बरालले जनही २ लाख ५० हजार प्राप्त गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना