Press Council Nepal

Monthly Archives: November 2018

प्रेस विज्ञप्ति

भारत भ्रमणको प्रतिबेदन

मिति २०७५/०८/०३ भारतीय राष्ट्रिय प्रेस दिवस नोभेम्बर १६ को अबसर पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस काउन्सिलको सहभागिता रहयो। भोलिपल्ट एक छुट्टै समरोहबिच अर्थमन्त्री अरुण जेटलीले बिभिन्न बिधाका पत्रकारलाई पुरस्कृत गर्नुका साथै नयाँ पत्रकार आचारसंहिता सम्बन्धी बिबरणयुक्त अनाबरण गर्नुभयो। मिति २०७५/०७/३० गते शुक्रबारका दिन नयाँ दिल्लीस्थित भारतीय प्रेस परिषदको कार्यालय सूचना भवनमा कार्यक्रम सञ्चालन भएको थियो।