Press Council Nepal

Monthly Archives: October 2018

काउन्सिलको ‘फास्ट ट्रयाक’ विधि – प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति (२०७५ श्रावन देखि २०७५ आश्विन सम्मको प्रगति विवरण)

प्रेस काउन्सिल नेपालले आफ्ना कार्य प्रगतिलाई आम जानकारीका लागि प्रत्येक तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । यसैक्रममा यस आर्थिक वर्ष (२०७५/०७६) को गत साउनदेखि असोज मसान्तसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यको विवरण देहायबमोजिम रहेको छ: – संहिता जर्नल त्रैमासिक र वार्षिक प्रतिवेदन (२०७५) प्रकाशन भएको – आ.व. २०७२÷०७३ र ०७३÷०७४ को पत्रपत्रिका वर्गीकरण कार्य सम्पन्न

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग ओशोतपोवनका पदाधिकारीहरु

मिति २०७५।०७।०६ ओशोतपोवन सदस्य सचिव सुदिप पौडेल,सदस्य गिरी बहादुर सुनार तथा अर्का सदस्य राजु रिमालबीच प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पछिल्लो समयमा सञ्चारमाध्यमहरुमा प्रकाशित सामग्रीहरुको बिषयमा छलफल गर्दै ।

PCN chairman visits Kashmir Press Club, interacts with local media fraternity

SRINAGAR OCTOBER 14: Chairman Press Council of Nepal, Kishore Shrestha today visited Kashmir Press Club here and interacted with the media fraternity including the office bearers of the Club led by journalists Asif Qureshi, Mairaj-ud-Din and Moazzam Mohammad. Giving brief account of functioning of Press Council of Nepal, Shrestha said the Press in Nepal has