Monthly Archives: August 2018
सम्पादकसंग छलफल
प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ बमोजिम आचारसंहिता सम्बन्धमा परेका उजुरीउपर छानवीन तथा कारवाही गर्दै आएको अवगत नै छ । पत्रकार जगत्को हित, रक्षाको साथै आफ्नो कर्तव्य, जिम्मेवारी र क्षेत्राधिकारप्रति काउन्सिल सदैव सचेत छ । पत्रकार आचारसंहिता, २०७३ को दफा ७ (२) बमोजिम काउन्सिलले आवश्यकताअनुसार सम्बन्धित पक्षहरुकाबीच मेलमिलाप गराउने प्रावधान छ । सोही बमोजिम
आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएको

आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको छ । नतिजा अनुसार आ.व. २०७२/०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका
आ.व. २०७२/०७३ र २०७३/०७४ पत्रपत्रिका बर्गीकरणको नतिजा
आ.व. २०७२/०७३ पत्रपत्रिका बर्गीकरणको नतिजा आ.व. २०७३/०७४ पत्रपत्रिका बर्गीकरणको नतिजा