Press Council Nepal

Monthly Archives: June 2018

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी ध्यानाकर्षण

सार्वजनिक महत्वको प्रेस विज्ञप्ति

मिडिया विकास कोषको जरूरी सूचना

काउन्सिलसँग पत्रकारिता तथा आमसञ्चार विषय अध्ययनरत विद्यार्थीहरु ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल,  पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुँदै । साथमा पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक नबराज चालिसे । फोटो: विपुल पाण्डे​