Press Council Nepal

Monthly Archives: January 2018

विद्युतीय आचारसंहिता अनुगमन उपसमितिका निर्णयहरू – पुस २४

काउन्सिल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच छलफल

प्रेस काउन्सिल नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच २०७४ माघ १० गते छलफल भएको छ । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलका सबै पदाधिकारीहरु सहभागी टोलीले आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र सचिव राजन खनालसँग आयोगको केन्द्रीय कार्यालय नक्सालमा भेट गरी जनतालाई सुसूचित गर्न र भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न मिडियाको महत्वपूर्ण भूमिका

प्रधान न्यायाधीश गोपाल पराजुलीबाट अनलाइन उजुरी प्रणालीको उद्घाटन !!!

काठमाडौं/काउन्सिलबाट सुनुवाई हुने पत्रकारितासंग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले आज उद्घाटन गर्नुभयो । राजधानीमा आयोजित “अनलाइन उजुरी प्रणालीको सञ्चालन” शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हाशिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित पत्रकारिताको विकासका लागि टेवा पुग्ने धारणा राख्नुभयो

अपिल

प्रेस विज्ञप्ति – २४ पुस २०७४

काउन्सिल र मानवअधिकार आयोगबीच छलफल

प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानवअधिकार आयोगबीच सहकार्य गर्न सकिने विषयमा आज २०७४ पुस २३ गते छलफल भएको छ । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा सदस्यहरु गोविन्दप्रसाद चौलागाइँ, शुभेच्छाविन्दू तुलाधार, सदस्य सचिव वीरबहादुर राई र मुख्य अधिकृत झविन्द्र भुसाल सहभागि टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य प्रकाश वस्तीसँग आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा भेट

करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन सम्बन्धी सूचना

मिति : २०७४/०९/२४   करार सेवामा कर्मचारी भर्नाका लागि आवश्यक पाठ्यक्रम   करार सेवामा कर्मचारी भर्नाका लागि आवश्यक फाराम

प्रेस विज्ञप्ति – ०७४/०९/२४

प्रेस काउन्सिल नेपाल र न्यायालयबीच छलफल

प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष श्री किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको टोलीले आज २०७४ पुस २१ गते सम्माननीय प्रधानन्यायधीश गोपाल पराजुलीसँग भेटघाट गरेको छ । भेटको अवसरमा काउन्सिलले न्यायीक पत्रकारिता पुरस्कार स्थापनामा सहकार्य गर्ने सम्बन्धमा छलफल गर्नुको साथै मिडियाका सम्बन्धमा प्राप्त हुने उजुरीलाई आलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने गरी काउन्सिलले अनलाईन उजुरी प्रणाली बनाएको र सो

विद्युतीय आचारसंहिता अनुगमन उपसमितिका निर्णयहरू