Press Council Nepal

Monthly Archives: August 2017

वितरण सम्परिक्षण समितिको सूचना

स्वागत तथा विदाई कार्यक्रम

प्रेस काउन्सिल नेपालका का.बा.अध्यक्ष किशोर श्रेष्ठले नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुनुभएका अध्यक्ष तथा काउन्सिलका पदेन सदस्य गोविन्द आचार्यलाई एक कार्यक्रमबीच स्वागत गर्नुभयो भने काउन्सिलका निवर्तमान अध्यक्ष वोर्णवहादुर कार्की र पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्टलाई खादा तथा मायाको चिनो करुवा प्रदान गरी विदाई गर्नुभएको थियो । कार्यक्रममा का.बा. अध्यक्ष किशोर

पेशागत जिम्मेवारी निर्वाह गर्न सरोकारवालाको आग्रह

काठमाडौं÷राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले पार्टीका पत्रकारलाई रोक्न सक्ने संयन्त्र के हो ? आस्था राख्नु, आवद्धता हुनु अलग कुरा भएको भन्दै दासता स्वीकार्नु, इमान र जिम्मेवारी बेच्नु नहुने भन्दै पत्रकारको संरक्षण पार्टीले होइन, प्रेस काउन्सिल नेपालले गर्नुपर्ने धारणा राख्नुभयो । निर्वाचन आयोगको अनुगमनप्रति लक्षित गर्दै प्रभावकारी अनुगमन हुन नसकेको, खर्चको सीमा नरोकिएको र यसप्रकारको महङ्गो

नियुक्तिको लागि सिफारिश गरिएको सूचना

तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७४ भाद्र १ गते बिहिबार तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डा.नम्रता पाण्डेले तनाव व्यवस्थापन के, कसरी गर्न सकिन्छ ? जीवन के हो ? जीवनको औचित्य र महत्वकोबारेमा जीवन दर्शनका बिषयमा केन्द्रीत रही कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । प्रशिक्षक पाण्डेले तनाव शुरु हुनु नै तनाव व्यवस्थापन गर्नुपर्ने बताउँदै ‘हामी

पत्रकार आचारसंहिता जागरण, २०७४ अन्तर्गत सञ्चारगृह राससमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार आचारसंहिता जागरण, २०७४ अन्तर्गत सञ्चारगृह राससमा अन्तरक्रिया कार्यक्रम सम्पन्न सञ्चारगृहमा पत्रकार आचारसंहिता जागरणसम्बन्धी अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रमअन्तर्गत २०७४ साउन ३२ गते बुधबार रासस भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल र राससको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो कर्तव्य र दायित्ववोध गराउन अभियान सफल

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

आ.व. २०७३/०७४ को बार्षिक प्रगति

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

प्रेस काउन्सिल मिडिया विकास कोष उप–समिति (Press council Media Development Fund Sub-Committee) को विनियम

प्रेस काउन्सिल मिडिया विकास कोष उप–समिति (Press council Media Development Fund Sub-Committee) को विनियम