Press Council Nepal

Monthly Archives: May 2017

प्रेस काउन्सिलको अपील

१२७ सञ्चारमाध्यमका २०५ वटा सामग्रीहरु आचारसंहिता विपरीत प्रकाशन/प्रसारण

काठमाडौँ, जेठ ८ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि अघि, मौनसमयावधि र निर्वाचन पश्चातको अवधि समेतको अनुगमनको क्रममा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ । २०७४ बैशाख १५ गतेबाट निर्वाचन आचारसंहिता केन्द्रीत अनुगमन गरिरहेको काउन्सिलबाट जेठ ८ गते सार्वजनिक प्रतिवेदनअनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा

अनलाईन सूचीकरणको आबश्यक कागजात तथा फारम

अनलाईन सूचीकरणको आबश्यक कागजात अनलाईन सूचीकरणको फारम अनलाईन सूचीकरणको लागि दिइने निवेदनको नमूना

नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालको स्वागत

काठमाडौं र नेपाल सरकारद्वारा २०७४ जेठ ४ गते नियुक्त प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई आज एक कार्यक्रमबीच स्वागत गरियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिनुभयो भने प्रेस

मौन अवधिमा ३९ मिडियाका ७६ सामग्रीमा आचारसंहिता उल्लंघन

काठमाडौँ, जेठ १ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ । प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा जेठ १ गते आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । त्यस्तै

कान्सिलद्वारा मतदान केन्द्रहरुको स्थलगत अनुगमन

६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा निर्वाचन आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन, २०७४ ६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा आचारसंहिता उल्लङ्घन काठमाडौं÷स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअबधिसम्ममा ६२ सञ्चारमाध्यमका ११५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाईएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका १० दशवटा उल्लङ्घन गर्नेहरुमा परेकाछन् । २०७४ बैशाख १५ देखि २०७४ बैशाख २८ गतेसम्मको अबधिमा छापातर्फ ३४ माध्यममा

आमसञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन २०७४ बैशाख २९ (मौन अवधि)

आमसञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन २०७४ बैशाख २९ (मौन अवधि)

२०७४ आमसंचारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमनबाट देखिएको उल्लंघन

आमसंचार माध्यम तथा पत्रकार मित्रहरुलाई अनुरोध