Press Council Nepal

आ.व. २०७१।७२ को वर्गीकरण नतिजा प्रकाशन

आ.व. २०७१।७२ को बर्गीकरणको लागि आवेदन दिने ९१० वटा पत्रपत्रिकाहरुको मूल्यांकन गरी वर्गीकरणको नतिजा प्रकाशन गरिएको छ । आवेदन दिने पत्रपत्रिकामध्ये ८३३ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ७७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । वर्गीकरणको नतिजामा चित्त नबुझेमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ र सोको लागि २१ दिनको म्याद तोकिएको छ । वर्गीकरणसम्बन्धी विस्तृत विवरण संलग्न गरिएको छ ।

pdfआ.व. २०७१।७२ को वर्गीकरण नतिजा

pdf बर्गिकरणमा समाबेश हुननसकेका पत्रपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *


*